चुलाचुली को आइतबारे मा घर डुबान ,पहल शून्य

बाढी ले डुबाएको घर
चुलाचुली वडा नं ४ को आइतबारे मा आजको भारी वर्षा ले एक घर डुबान मा परेको छ । निर्माणाधिन गाउपालिका देखि आइतबारे बजार सम्म कालोपत्रे को काम चलिरहदा त्यही बाटो को दायाँ बायाँ नाली ब्यवस्थित नभएका कारण निकास जान नपाएपछी सेपि माइलाको घर डुबान मा परेको छ । आइतबारे बजार निक्कै अग्लो ठाउँ मा भएका कारण बजार उत्तर पट्टिको भाग को पानी निकास निकाल्न समस्या भएको हो । सबैको ध्यान बाटो मा मात्रै केन्दृत भयो ढल निकास मा न स्थानिय गाउले ले सोछे न सरकारी निकायले नै ।यस्तो बिकास नाम को मात्रै बिकास भएको पिडित बताउछ्स्न ।।छिटो भन्दा छिटो ढल निकासको ब्यवस्था गर्नु पर्छ सम्बन्धित उपभोक्ता समिती र सरकारी निकाय सबै मिलेर

सेयर गर्नुस्

0 comments: