चुलाचुली ४ को त्रीबेणी चोक छेउको खोल्सामा बिगत १० बर्स अघाडी गैर सरकारी
सस्था आर आर एन ले निर्माण गरेको कल्भर्ट उचित मर्मत संहार नहुदा हिजो र आज
को भारी बर्साका कारण लगभग पुर्ण रुपमा काम नलाग्ने अवस्था मा पुगेको छ
।कल्भर्ट को पुर्व पट्टिको पखेटा पोहोर नै भाँचिएको र त्यस्लाइ मर्मत
नगर्दा यो वर्षा ले त्यही ठाउँ बाट माटो बगाएर बाटो मा आवत जावत गर्न बाधा
पुगेको छ ।स्थानिय हरु लाई यो मर्मत मा किन तपाइहरु ले चासो नदेखाउनु भएको
भनेर प्रस्न गर्दा मौखिक रुपमा हामी ले
सम्बन्धित निकायलाइ खबर गरेको तर यो ठाउँ लाई वडा को बजेट ले नभ्याउने
प्रदेस सरकार बाट मोटो रकम निकासा गरि कल्भर्ट मात्रै हैन पुरै बाटो को नै
स्थर उन्नती गर्ने योजना मा छौ भन्ने जवाफ आएको शरण सुब्बा बताउनु हुन्छ ।।
प्रदेस सरकार बाट २ बोरा र संघिय सरकार बाट ४ बोरा रकम ल्याएर बाटो लाई
स्तरिय बानाइयोस हिउद मा तर अहिले भत्किनै लागेको कल्भर्ट लाई वडा बाट सानो
रकम निकासा गरेर मानिस तथा सवारी साधन आवतजावत गर्न सहज बनाइयोस ।।
0 comments: