चुलाचुली गा पा वडा नं 4 को बिधुवा खोला मा निर्माण गरिएको माटोको ४४० मि
इनवेकमेन्ट आज बाढिले बगाएको छ ,लगभग २ लाख लगानिको यो इनवेकमेन्ट गत फागुन
मा सुरु गरेर चैत्र मा सम्पन्न भएको थियो ।बर्सेनि रुपमा गाउबासी लाई दुख
दिने यो खोला लाई दिर्खकालिन रुपमा नियन्त्रण गर्नु आवस्यक छ ।
![]() |
| इनवेकमेन्ट बगाएको ठाउ |

0 comments: