चुलाचुली वडा नम्बर ४ को सङम चोक मा वर्षा याम सुरु हुनु भन्दा एक महिना
अघावै ल्याइएका ३ वटा ह्युम पाइप गाउलेहरुको बिवाद का कारण लगाउन नसकी
बाटैमा अलपत्र हुँदै गर्दा आज को भारी बर्साका कारण सुवास राई उपेन्द्र
पौडेल सुदर्सन पौडेल लगायत को घरलाइलाई उत्तर तिर बाट आएको भेलले असर गरेको
छ साथै बाटो मा पनि छ्यती गरेको कारण आवत जावत मा समस्या छ। स्थानिय हरु
भन्छन वडा पालिका ले समस्या निम्ताइदियो सामधान दिएन यत्रो ३६ फुटे बाटो
बाट पानी निकास कटाउन जम्मा ३ वटा पाइप दिन्छ अनि गाउले हरु बिवाद गर्दैनन
कता लाउने भनेर?कमसेकम दुबै तिर पुग्ने ह्युम पाइप हरु उपलब्ध गराइनु
पर्छ।।। वर्षा निरन्तर भै रहेको कारण यो बाढि ले बाटो घर खेत होलि मा परिणत
गर्न सक्छ सम्बन्धित सरोकार वाला हरु को ध्यान जाओस ।।।।।
0 comments: