प्रदेश १ को चुनाब: ६३ पदमा ६०२ उम्मेदवार

मंसिर २१ मा हुने दोस्रो चरणको चुनावको तयारी पूरा भएको प्रदेश को मोरङ, झापा, सुनसरी, इलाम, उदयपुर, धनकुटा तेह्रथुममा प्रतिनिधि प्रदेश सभाको ६३ पदका लागि ६०२ स्पर्धामा छन्
मंगलबार मतदातालाई परिचयपत्र वितरण सुरु भएको यो क्रम बुधबारसम्म चल्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए २२ लाख ७४ हजार २१६ मतदाताले बिहीबार प्रतिनिधिका २१ जना प्रदेशसभाका ४२ जना गरी कुल ६३ सदस्यलाई मतदान गर्ने छन्
देशको सबैभन्दा बढी मतदाता रहेको मोरङ जिल्लाको वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभामा सय प्रदेश सभामा ६१ जनाको उम्मेदवारी परेको त्यस्तै वटा निर्वाचन क्षेत्र रहेको झापामा ५७ जना प्रतिनिधि प्रदेश सभामा ८४ जना, चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रतिनिधि सभामा ५३ जना प्रदेशसभामा ९३ जनाको उम्मेदवारी परेको त्यस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा १९ जना प्रतिनिधि २९ जना प्रदेश सभामा, एकवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभामा जना प्रतिनिधि १३ जना प्रदेश सभा एकवटा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ११ जना प्रतिनिधि १७ जना प्रदेश सभामा उम्मेदवारी दिएका छन्
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको तथ्याङ्क अनुसार मोरङमा लाख ४४ हजार सय ८२ मतदाता रहेको झापामा लाख ८४ हजार सय २८, सुनसरीमा लाख ७४ हजार सय ३१, इलाम लाख हजार ५०, उदयपुरमा लाख ९३ हजार ९१३, धनकुटामा एक लाख हजार १९९ तेह्रथुममा ६६ हजार सय ४१ जना मतदाताले मतदान गर्नेछन्
प्रदेश नम्वर मा १४ जिल्ला पर्दछन् सोलुखुम्बु, संखुवासभामा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर खोटाङमा भने पहिलो चरणमा मंसिर १० गते चुनाव भइसकेको अब दोश्रो चरण अन्तर्गत मंसिर २१ मा इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, झापा, मोरङ सुनसरीमा निर्वाचन हुँदैछ
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार एक नम्बर प्रदेशका कुल २९ लाख ९३ हजार सय ६९ मतदातामध्ये दोस्रो चरणमा चुनाव हुन लागेका जिल्लाहरुमा २२ लाख ७४ हजार सय १६ मतदाता छन्
चुनावमा २७ हजार प्रहरी परिचालन
नम्बर प्रदेशमा प्रतिनिधि प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि नेपाली सेना बाहेक २७ हजार प्रहरी परिचालन गरिएको सात जिल्लाको लागि नेपाल प्रहरी, सशस्त्र म्यादी गरी २७ हजार प्रहरी परिचालन गरिएको बताइएको नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चुनाबको लागि साढे हजार प्रहरी ११ हजार म्यादी प्रहरी परिचानल गरिएको जानकारी दिएको यसैगरी सशस्त्र प्रहरीले पनि निर्वाचनमा हजार सुरक्षाकर्मी परिचालन गरेको सशस्त्र प्रहरी पूर्वी मुख्यालय इटहरीका डिआइजी जानकीराज भट्टराईले जानकारी दिए
चुनाव विरोधी गतिविधि गर्ने सय ६० जना पक्राउ
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नम्बर प्रदेशबाट प्रहरीले मंगलबार दिउँसोसम्म सय ६० जनालाई पक्राउ गरेको नम्बर प्रदेश प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययका अनुसार मोरङ, झापा, सनुसरी, उदयपुरलगायतको जिल्लाबाहरु नियन्त्रणमा लिएको बताए उनले भने, ‘सुरक्षालाई मध्यनजर राख्दै निर्वाचनको समयमा नियन्त्रणमा लिएका हौं ’ ‘निर्वाचन शान्तिपुर्ण भयरहित बातबरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि कडा पारेका छौं,’ उनले भने, ‘संकास्पथ गतिविधि गरेको देखिए प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछ
सय थान बैध हतियार संकलन
नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनमा सय थान बैध हतियार संकलन भएको जानकारी दिएको प्रतिनिधि प्रदशे सभाको निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको आदेश अनुरुप नियन्त्रणमा लिएका प्रहरीले जनाएको प्रहरीले नम्बर प्रदेशको विभिन्न जिल्लाहरुबाट बैध हतियार संकलन गरेको थियो


सेयर गर्नुस्

0 comments: