एउटा परिवर्तन चिसाेपानी पुस्तकालय र यात्रा डायरी


- चेतन अाङथुपाे

 चिसापानी पञ्चमी पाँचथर इलाम जिल्लाको सीमानामापर्छ, यसठाउँमा मंगलबारकाे दिन हटिया लाग्ने गरेका , यहाँ विहानबाट सुरु भएको हटिया बजे भित्र उठि सकेको हुन्छ जाडो महिना भएकाले चिसापानी पञ्चमी बजारमा चिसाे माैसम बढेको यहाँका बासिन्दाहरूले विहान केही समय मात्रै घामकाे न्यानाे ताप लिन पाउछन्, त्यसपछि भुईकुहिराे, सिरेटाे हुस्सुले चिसाेपानी बजारलाई छाेपेर राख्छ
यस्ताे माैसम यहाँको लागि दैनिकी नित्य कर्म जस्तै हाे अझै माघ महिना हिउँ नै पर्ने सक्ने चिसाे महिना बाँकी पंक्तिकारलाई छाेटाे यात्रा गर्ने रमाइलो लाग्छ दमकबाट बसकाे सकसपुर्ण यात्रा घण्टा १५ मिनेट रतुवाकाे खाेलामा मात्र हुन्छ, घर्ती दाेवानबाट उकालो कच्ची या धुलाेबाटाे सुरु हुदैँ, लामिटार, माङसेबुङ लारूम्बा, साँवा गाउँ, खलङ्गे, चतुरे, रकसे, माङमालुङ पर्यटन क्षेत्रमा रहेकाे जंगलबाटाे हुदै चिसापानी पञ्चमी पुग्दा घण्टा ३५ मिनेट वित्छ ग्राबेल सम्म नभएको उक्त बाटोमा बस काेक्राे जस्तै हलिन्छ साघूराे बाटो दाेहाेराे गाडी पार गर्ने जाेखिम रहे पनि किन हाे पहाडी उकालो यात्रा अारामदायि लाग्छ साविक बाँझो गाविस स्थानीय सरकार बनेपछि माङसेबुङ् गाउँपालिका भएकाे प्राकृतिक, संस्कृति, धार्मिक पर्यटन नगदेकृषि क्षेत्रमा निकै सम्पन रहेको यश गाउँपालिकाकाे भाैगाेलिक क्षेत्रमा विशेष अादिवासीकाे बहुदलियता रहेको पाइन्छ पंक्तिकारको गन्तव्य भने यश माङसेबुङ गाउँपालिका स्थित रहेकाे चिसापानी माध्यमिक विद्यालय सम्म थियाे पंक्तिकारकाे उदेश्य यश विद्यालय सम्म अाउनलाई सिर्जनशील युवा राजधमलाकाे उदघाेषण प्रशिक्षण कार्यक्रममा सहजकर्ताकै लागि अाउनु पर्ने वहाना थियाे यहि समयमा काेरिएका पुस्तकालय बाल क्लव संचालन नै थप चिसापानीकाे नयाँ उदाहरण एउटा परिवर्तनको सुरूवात भएको हुनाले यसरी जाेडन पुगे पुस्तकालय स्थापना: २०११ सालमा स्थापना स्वीकृत दिएको राजारानी प्राथमिक विद्यालय नै हालमा चिसाेपानी सामुदायिक माध्यमिक विद्यालय भएको हाे विद्यालय व्यवस्थापक समिति अध्यक्ष ज्याेति कुमार राईकाे नेतृत्वमा विद्यालय संचालनमा रहेका हालमा प्रधानध्यापक ितल विक्रम सुब्बा रहेको उक्त विद्यालयले स्थापना भएको ६५ बर्षपछि जिल्ला शिक्षा कार्यालयकाे अनुदानमा पुस्तकालय सञ्चालनमा ल्याएका छन पुस्तकालय व्यवस्थापन अध्यक्ष जिम्मेवार भुमिकामा शिक्षक सुदीप राई छन, उनी विद्यालय चिसापानी बाल क्लवकाे संरक्षण शिक्षक समेत रहनु भएको अाज सम्म गाउँपालिकाभरि रहेको विद्यालयमा सामुदायिक रूपमा कतै पनि पुस्तकालय संचालनमा छैन जिल्ला शिक्षा कार्यलयकाे लाख बढी अनुदानमा निर्माण भएको पहिलो पुस्तकालय हाे विभिन्न विधाका हजार पुस्तकहरू छन िशक्षक सुदिप भन्छन, `भखरैपुस्तकालयकाे व्यवस्थापन भएको अब यसलाई क्रियासील रूपमा लैजान साप्ताहि, पाक्षिक पुस्तक विमर्श, सिर्जना वाचन जस्ता कार्यक्रम गरेर अगाडि बडाउने तयारीमा छु ´ शान्त वातावरण रहेका उक्त विद्यालयमा अाधा घण्टा देखि अडाई घण्टा सम्मकाे पैदल हिडेर पढ्न अाउने विद्यार्थीहरू छन विद्यालयले विपन्न गरिबी विद्यार्थीहरूलाई छात्रवृत्ति साथै निःशुल्क पढ्ने वातावरण गराउँदै अाएकाछन भने, विद्यालय प्रअ तिलविक्रम सुब्बाको अनुसार टाढाबाट विद्यालय अाउने विद्यार्थीहरूकाे लागि छात्रबासकाे व्यवस्थापन समेत गर्न याेजना पंक्तिकार यश विद्यालयमा विशेष दुई दिनकाे लागि विद्यार्थीहरू संग संचार सिर्जनाकाे विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागी रहेकाे थियाे बाल क्लव स्थापना : यहि मंसिर गते उक्त विद्यालयमा कक्षा- मा अध्यनरत छात्र खगेन्द्र भुजेलकाे अध्यक्षमा १३ जनाकाे सदस्य समितिले "चिसाेपानी बाल क्लव" स्थापना गरेका एक बर्ष पुरा भएको उक्त क्लवका अध्यक्ष खगेन्द्र भन्छन,`विद्यालयकाे याे नै पहिलो बाल क्लव हाे ' स्थापनापछि बाल क्लवले निरन्तरता साथै सक्रियता पुर्वक विद्यार्थीकाे लागि कार्यक्रम गर्दै अाएका हुनाले मंसिर गते "मानव अधिकार मञ्च,इलाम"ले पुरस्कार सरूप नजद १० हजार रूपैयाँ प्रदान गरेको थियाे अाधारभूत विद्यालय स्तरीय हाजिर जवाफ, मासिक रूपमा "फुलवारी" नामकाे भित्ते पत्रिका, महिनाकाे दुई शुक्रबार अतिरिक्त कार्यक्रम, गजल तथा कविता बाचन, एकल नृत्य प्रतियोगिता १५ दिने उदघाेषण प्रशिक्षण कार्यक्रमकाे अायाेजना समेत गरिसकेका छन विद्यालयमा बाल क्लव स्थापना नहुँदा विद्यार्थीहरू शिक्षक संग खुलेर अाफ्नाे कुरा भन्न नसक्ने थियाे, अहिले शिक्षकहरू पनि साथी समान कुरा गर्न बाल अधिकार प्रति अाफ्नाे अावाज उठाउन सचेत रहेका क्लवका अध्यक्ष खगेन्द्र भुजेलले वताएका छन हाल कार्तिक २८ गतेदेखि मंसिर १४ गते मात्रै १५ दिने अाधारभुत उदघाेषक तालिम सम्पन गरेका छन। उक्त तालिम विद्मायालयकै शिक्षक राजकुमार धमलाले प्रशिक्षण गराएको हाे, तालिममा कक्षा देखि कक्षा ११ सम्मका विद्यार्थीहरूले सहभागीता जनाएको थियाे बाल क्लवका अध्यक्ष खगेन्द्रले भने,` विद्यार्थी संग भएको प्रतिभा क्षमताकाे अभिवृद्धि गराउने उदेश्यले उदघाेषक तालिमकाे अायाेजना गरेका हाे 'उनले भने,`मलाई घरबाट विद्यालय अाई पुग्न घण्टा पैदल हिड्न समय लाग्छ भने, यश तालिममा सहभागी विद्यार्थीहरूलाई समेत दुई देखि अडाई घण्टा समय लाग्ने गरेका छन ´ िशक्षक तथा प्रशिक्षक राजकुमार धमला भन्नछन,`विद्यार्थीलाई काेषका पुस्तक पास मात्रै बनाउने उदेश्यले दैनिकी भारि हाेमक सुगा रटाईले मात्र विद्यार्थीकाे ज्ञानकाे स्तर बृद्धी नहुने भएपछि पढाइ संगसंगै सिर्जनशील वनाउनकै लागि अाफुसंग भएको सीपलाई सदुप्रयाेग गरेका हुँ

सेयर गर्नुस्

0 comments: