इलामको चुलाचुली जाने द्रुत मार्ग निर्माण गरिने - सुवास नेम्बाङ्ग

नेकपा एमाले का नेता तथा संसद सुभास नेम्बाङ्ग ले इलामको सोयाक हुदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताउनु भएको छ।
माइ नगरपालीका - ७ कपरसुक्कामा आज आयोजित भेटाघट तथा  सुभकामना आदान प्रदान कार्यक्रम मा वहा ले बिकासको दृस्टीकोण ले पछाडी परेका यहा इलामको सोयाक महामाइ हुदै चुलाचुली जोडने द्रुत मार्ग निर्माण आफ्नो पहिलो प्राथमिकता को एजेनण्डा रहेको बताउनु भएको छ।  महामाइ र दानाबारी बिच मा पर्ने माइ खोलामा पर्ने चण्डालघाट मा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न वहा ले आग्रह पनि गर्नु भयो यो पुल बनेपछि महामाइ को कायापलट हुनेछ महमाई सहर केन्द्रित हुन्छ वहा ले भन्नु भयो यहा बाट महमाई बाझो सोयाक जितपुर आउजाउ गर्न सहज हुनेछ।  महमाई क्षेत्र को अव्यवस्थित बसोबास सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गर्ने बताउदै वहाले बाम गठबन्धन को सरकार गठन भए पछि बिकार र सम्वृद्धि  तर्फ मुलुक अघि बढने विचार  ब्यक्त गर्नु भयो। वहा ले भन्नु भयो अब मुलुकलाई आर्थिक सम्वृद्धि र बिकासको पथतिर लैजाने बताउदै पाच वर्ष भित्रमा जनताले अनुभूत गर्ने खालको ठोस योजना लागु गरिने बताउनु भयो। कार्यक्रम मा प्रदेससभा संसद धिरेन्द्र शर्मा
ले जिल्लाको दक्षिणी भेग बिकासमा पछि परेकाले अब आफ्नो पहिलो काम बिकास नै हुने बताउनु भयो। 
अर्का प्रदेस संसद राम राना ले बढदो बेरोजगारी समस्यालाई साम धान गर्न र बिदेस पलायन रोक्न का लागि द क्ष जनसक्ति तयार गर्न प्राबिधिक सिक्षा लय स्थापना गरि स्वदेस मै रोजगारीको ग्यारेण्टी गरिने बताउनु भयो।
साभार- माइपोखरी न्युज


सेयर गर्नुस्

0 comments: