समानुपातिकमा कुन प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?

प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई समानुपातिक मतपरिणाम भने दोस्रो स्थानमा पु¥याउने देखिएको देशैभर भैरहेको समानुपातिक मतगणनामा नेपाली कांग्रेस समग्र रुपमा दोस्रो स्थानमा रहेको भने केही प्रदेशमा पहिलो स्थानमा रहेको प्रत्यक्षतर्फ जस्तै नेकपा एमाले समानुपातिकमा पनि पहिलो स्थान रहेको

एमालेले लाख ३८ मत ल्याउँदा लाख हजार मत कांग्रेसले पाएको यस्तै माओवादीको लाख ३७ हजार मत आएको विवेकशिल साझाको २९ हजार सय राप्रपाको २९ हजार, संघिय समाजवादी २२ हजार, नयाँशक्ती २० हजार, राप्रपा प्रजातान्त्रिकको ११ हजार जनमोर्चाको हजार भोट आएको
प्रदेशगत अग्रता
प्रदेश नम्बर मा लाख १८ हजार मतसहित एमाले अघि रहेको भने कांग्रेसको ९० हजार मत आएको माओवादीको ३८ हजार मत आएको
प्रदेश नम्बर मा भने राजपा अघि रहेको राजपाको २२ हजार मत आउँदा कांग्रेसको २० हजार मत आएको एमालेको हजार आएको
प्रदेश नम्बर मा ८३ हजार मतसहित एमाले पहिलो स्थानमा नम्बर प्रदेशमा ६२ हजार मतसहित कांग्रेस दोस्र्रो ३८ हजार मतसहित माओवादी तेस्रो स्थानमा
प्रदेश नम्बर मा एमालेले ७१ हजार मत सहित पहिलो स्थानमा ७० हजार मतसहित कांग्रेस दोस्रो स्थानमा ३५ हजार मतसहित माओवादी तेस्रो स्थानमा
प्रदेश नम्बर मा एमालेले ६० हजार मत पाएको कांग्रेसले ५५ हजार माओवादीले ३१ हजार मत ल्याएको
यस्तै प्रदेश नम्बर मा भने एमाले, कांग्रेस माओवादीको मत उस्तै उस्तै रहेको एमालेको ६१ हजार मत ल्याउँदा कांग्रेसको ६० हजार माओवादीको ५६ हजार मत आएको
प्रदेश नम्बर मा भने कांग्रेस अघि रहेको कांग्रेसको लाख हजार मत आउँदा एमालेको ९६ हजार माओवादीको ४२ हजार मत आएको



सेयर गर्नुस्

0 comments: