झापाका शिर्ष नेताहरूकाे उम्मेदवारी

झापाका राजनीतिक दलका शिर्ष नेताहरुले उम्मेदवार मनोनयनपत्र दर्ता गराएका छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्

जिल्ला सदरमुकाम भद्रपुरस्थित क्षेत्र नं. को निर्वाचन कार्यालय तोकिएको जिल्ला हुलाक कार्यालयमा बिहीबार दिउसो : ३० बजे उम्मेदवारी दर्ता गराएका हुन् ओली आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत दमकबाट कार्यकर्ताको दलबलसहित उम्मेदवारी दर्ता गराउन आएका थिए   ओलीको प्रस्तावकमा एमालेका दमक नगर उपाध्यक्ष लोकबहादुर अधिकारी समर्थकमा पूर्व क्षेत्रीय अध्यक्ष नेत्रप्रसाद दाहालले बसेका
ओलीसंगै प्रदेशसभातर्फ क्षेत्र नं. कोबाट हिक्कमत कार्की बाट अर्जुन राईले उम्मेदवारी दर्ता गराएका छन् यस्तै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं. बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् सिटौलाले दिउँसो बजे जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् सिटौलाको प्रस्तावकमा क्षेत्रीय सभापति गणेश पोखरेल समर्थकमा महाधिवेशन प्रतिनिधि खड्गप्रसाद राजवंशी बसेका छन्
उनीसंगै कांग्रेसबाट प्रदेशतर्फ क्षेत्र नं. कोबाट भूमीप्रसाद राजवंशी बाट भगिरथ पोद्धारले उम्मेदवारी दर्ता गराएका छन् क्षेत्र नं. बाटै वाम गठबन्धनका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् उक्त क्षेत्रमा कांग्रेसले सिटौलालाई उम्मेदवार बनाएपछि लोकतान्त्रिक गठबन्धनबाट अलगिएर वाम गठबन्धनको समर्थनमा लिङ्देनले उम्मेदवार दिएका हुन् उनले अपरान्ह बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्
उनको प्रस्तावकमा राप्रपाका क्षेत्रीय समिति उपाध्यक्ष अन्जार आलम समर्थकमा नेकपा एमालेका जिल्ला सदस्य धर्मराज सिवाकोटी रहेका थिए उनीसंगै वाम गठबन्धन अन्तर्गत उक्त क्षेत्रबाट प्रदेशसभातर्फबसन्त बानिया बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् झापा क्षेत्र नम्बर बाट वाम गठबन्धनका तर्फ उम्मेदवार बनेका माओवादी केन्द्रका नेता राम कार्कीले मुख्य निर्वाचन कार्यालयमा बजे उम्मेदवार मनोनयनपत्र दर्ता गराएका छन् वाम गठबन्धनले माओवादी केन्द्रलाई झापामा एउटा सिट दिएपछि माओवादी केन्द्रका नेता कार्की उम्मेदवार बनेका हुन् उनको समर्थनमा माओवादी केन्द्रका जिल्ला नेता बोधराज दाहाल समर्थनमा एमालेका जिल्ला संयोजक रविन कोइराला बसेका छन्
कार्कीसंगै वाम गठनवन्धनमा एमालेका तर्फबाट  प्रदेशसभातर्फदेवीप्रसाद मैनाली बाट गोपाल बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् झापा क्षेत्र नं. बाट कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् उनीसंगै उक्त क्षेत्रको प्रदेशसभातर्फबाट केशव पाण्डे बाट असोक पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्



सेयर गर्नुस्

0 comments: