![]() |
| इभान्जेलिना राना |
तिमी संग चोखो माया लाएकै हो।
संगै बाच्ने मर्ने कसम खाएकै हो ।।
जातपातको मतलब नगरी मैले ।संगै बाच्ने मर्ने कसम खाएकै हो
अात्मै देखि तिम्लाई चाहेकै हो ।।
सम्बन्धमा तलमाथि भैरहदा नी।
हरपल मैले तिम्रो घर धाएकै हो ।।
जिन्दगीको मोडमा हामी साथ हुँदा ।हरपल मैले तिम्रो घर धाएकै हो
खुसिले पागलझै मिलन गित गाएकै हो।।
इभान्जेलिना राना
इटहरी सुनसरी

0 comments: