दाहाल ज्वाइँको टिकटले ‘खैलाबैला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको
 
मोरङ क्षेत्र नम्बर को () बाट दाहालका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको अध्यक्ष दाहालले मोरङको () बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीहाई दिइसकेका छन् मोरङका () बाट चाहना नराख्नु, यसपालि चुप लागेर बस्नुस्, आफ्नै पार्टीका आकांक्षीलाई दाहालले यसरी नै सम्झाउने गरेको स्रोतले बतायो  
जीवन आचार्यले टिकट पाएकोमा मेरो असन्तुष्टि होइन पार्टीले गरेको निर्णय हो, मान्छु तर मजस्तो मानिसले पनि टिकट पाउनुपर्छ भन्ने मेरो भनाइ हो मैले केन्द्रको लागि टिकट दाबी गरेको छु, जहाँबाट दिए पनि लड्न तयार छु  
माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामीले प्रदेश सभाको () बाट आचार्यले नै टिकट पाउने दाबी गरे एमालेसँगको गठबन्धनपछि मोरङमा प्राप्त सिटमध्ये प्रदेशसभाका सबै उम्मेदवार माओवादी (केन्द्र) ले टुंगो लगाइसकेको अछामीले जानकारी दिए प्रदेशमा मोरङमा वटा केन्द्रका लागि वटा सिट दिनुपर्ने हाम्रो अडान हो, अछामीले भने, एमालेका साथीहरुले केन्द्रमा प्रदेशमा वटा भनिरहनुभएको , कुरा मिलिसकेको छैन
मोरङ प्रदेश () बाट एकल सिफारिस भएका आचार्यको राजनीतिक योगदान संलग्नतामाथि प्रश्न उठाउँदै मोरङका माओवादी नेताकार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् प्रदेशसभाका लागि त्यही क्षेत्र दाबी गरिरहेका माओवादी नेता अमन मोदीले आचार्यको सिफारिसविरुद्ध पार्टीमा असन्तुष्टि जाहेर गरेका छन् मोदी दोस्रो संविधानसभामा समानुपातिकतर्फका सभासद् हुन्  
प्रदेश   () बाट उम्मेदवारी दाबी गरिरहेका मोदीलाई माओवादी अध्यक्ष दाहालले यसपालि चुप लागेर बस्न आग्रह गरेको स्रोतको भनाइ मोदीले भने आफूले टिकट पाउनुपर्ने दाबी गर्दै पार्टीप्रति असन्तुष्टि देखाइरहेका छन् आचार्यले टिकट पाएकोमा मेरो असन्तुष्टि होइन, मोदीले नागरिकसँग भने, पार्टीले गरेको निर्णय हो, मान्छु तर मजस्तो मानिसले पनि टिकट पाउनुपर्छ भन्ने मेरो भनाइ हो मैले केन्द्रका लागि टिकट दाबी गरेको छु, जहाँबाट दिए पनि लड्न तयार छु
माओवादी केन्द्र मोरङका इन्चार्ज अछामीले आचार्य सबैको आग्रहपछि मात्र मोरङको प्रदेश () बाट चुनाव लड्न राजी भएको बताए आचार्यको सिफारिसमा अमनजीले असन्तुष्टि देखाउनुभएको , अछामीले भने, केन्द्रमा नभए प्रदेशमा दिनुपर्‍यो भने उहाँको भनाइ सबै जनाले आग्रह गरेर जीवनजी आउनुभएको हो अमनजीले विरोध गर्नु राम्रो होइन  
अछामीका अनुसार प्रदेशमा वटा सिट पाए निर्वाचन क्षेत्र नम्बर को () बाट उनी आफंै, निर्वाचन क्षेत्र नम्बर () बाट गणेश उप्रेती, निर्वाचन क्षेत्र नम्बर को () बाट गीता तिमल्सिना, निर्वाचन क्षेत्र नम्बर () बाट विजय थारू, निर्वाचन क्षेत्र नम्बर () बाट देवानन्द यादव निर्वाचन क्षेत्र नम्बर () बाट जीवन आचार्यको मात्रै नाम सिफारिस गरिएको छ। 
मोरङ माओवादीबाट टिकटका लागि सिफारिसमा परेका आचार्यबाहेकका अधिकांश नेता पुराना हुन्  
मोरङको निर्वाचन क्षेत्र नम्बर पाए माओवादीबाट कुशल लिम्बु, निर्वाचन क्षेत्र नम्बर पाए सावित्रीकुमार काफ्ले, निर्वाचन क्षेत्र नम्बर पाए विजय विश्वास थारू निर्वाचन क्षेत्र नम्बर पाए शिवकुमार मण्डल उम्मेदवार हुने अछामीले बताए दाहालका ज्वाइँ आचार्यको सिफारिसविरुद्ध भने मोरङ माओवादीमा असन्तुष्टि चुलिएको सामाजिक सञ्जालमा मोरङ माओवादीका नेताकार्यकर्ताले असन्तुष्टि पोखिरहेका छन्। 
माओवादी केन्द्रका सल्लाहकार विनोद घिमिरेले पार्टी राजनीतिमा कहिल्यै नलागेको भूगोल बुझेको व्यक्तिलाई टिकट दिएर पार्टीले अन्याय गरेको बताए मोरङको राजनीतिमा आचार्यको कुनै भूमिका छैन राजनीति हैसियत पनि छैन, घिमिरेले भने, उनले टिकट पाएको भूगोलमा पनि उनको कुनै भूमिका छैन। 
मोरङ () थारू बाहुल्य क्षेत्र भएकाले मोदीले नै टिकट पाउनुपर्ने घिमिरेको दाबी मोदीलाई टिकट नदिए आचार्यको क्षेत्रमा बागी उम्मेदवार बन्छु, उनले भने, पार्टीले गलतको विरोध गर्न सिकाएको , दाहालको ज्वाइँ हुँदैमा आचार्यसँग टिकट पाउने राजनीतिक हैसियत छैन।
विराटनगर महानगरपालिका का स्थायी बासिन्दा आचार्यसित माओवादी केन्द्रका अध्यक्ष दाहालकी कान्छी छोरी गंगा दाहालले दोस्रो विवाह गरेकी हुन् दाहालकी कान्छी छोरीको पहिलो विवाह भारत सिलिगुडीका नारायण प्रधानसित भएको थियो प्रधानसित सम्बन्धविच्छेद भएपछि चार वर्षअघि आचार्यसित उनले दोस्रो विवाह गरिन् आचार्य कम्प्युटर व्यवसायी हुन्



सेयर गर्नुस्

0 comments: