खनाल र नेम्बाङ पार्टीबाट सर्वसम्मत

इलामनेकपा एमालेले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर नेम्बाङलाई क्षेत्र बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छानेको एमालेले जनाएको  

 ‘खनाल नेम्बाङ दुवै राष्ट्रिय राजनीतिमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुनुभएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको ,’ एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले भने। 
खनाल नेम्बाङ दुवैको गृहजिल्ला इलाम हो पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र कै सांसद् हुन भने नेम्बाङ क्षेत्र कै खनालले अहिलेसम्म यो क्षेत्रबाट पटक चुनाव जितेका छन् भने उनी एकपटक पराजित भएका छन् खनालले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा त्यही क्षेत्रबाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गरे खनाल ०५६ को निर्वाचनमा चाहिँ प्रसाईंसँगै पराजित भएका थिए इलाममा वटा मात्रै निर्वाचन क्षेत्र रहेका बेला २०५१ ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई इलाम क्षेत्र बाट पराजित गरेका थिए  
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पनि त्यही क्षेत्रबाट लगातार पटक चुनाव जित्ने सभासद् हुन् उनले २०७० सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे २०६४ सालमा नेम्बाङले कांग्रेसका केशव थापा   ०५६ मा कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गरेका थिए तर, यो पटक साविकका निर्वाचन क्षेत्र घटेर वटामा सीमित भएपछि भने भौगोलिक क्षेत्र हेरफेर भएको  
जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् जिल्लास्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका नेताकार्यकर्ताभित्र उम्मेदवारको नाममा छलफल चलिरहेको यसअघिका निर्वाचहरूका आधारमा जिल्लामा सबैभन्दा ठूलो दलका रूपमा एमाले, दोस्रोमा कांग्रेस तेस्रोमा माओवादी छन्  
जिल्लामा मुख्य प्रतिस्पर्धा एमाले कांग्रेसबीचमै देखिने भएपनि मंगलबार एमालेमाओवादी नयाँशक्तिबीच ६० ४० प्रतिशत उम्मेदवारको भागबण्डासहित सहमति भएपछि कांग्रेस कम्युनिस्ट दलबीच प्रतिस्पर्धाको सम्भावना बढेको तर, अहिलेसम्म उम्मेदवार भागबण्डाको खाका टुंगो नलागेको दलहरूले जनाएका छन् प्रदेश तहका उम्मेदवार भागबण्डामा एमालेसँग सहमति हुनसक्ने भएपनि प्रतिनिधिसभाका प्रत्यक्षतर्फका दुवै उम्मेदवार (खनाल नेम्बाङ) लाई भने माओवादीले समर्थन जनाउनसक्ने माओवादी स्रोतले जनाएको  
इलामको चुनावी विगत 
२०४८ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर बाट एमालेका झलनाथ खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई क्षेत्र बाट एमालेकै मणिकुमार लिम्बूले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए २०५१ सालमा एमालेका खनालले उनै भट्टराई क्षेत्र मा चाहिँ गुरुङले उनै लिम्बूलाई पराजित गरे त्यसपछि इलाममा निर्वाचन क्षेत्रको संख्या बनाइएको थियो। 
०५६ को निर्वाचनमा क्षेत्र बाट कांग्रेसका बेनुपराज प्रसाईंले एमालेका झलनाथ खनाललाई, बाट एमालेका सुवास नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई बाट कांग्रेसका केशव थापाले एमालेका अगम बान्तवालाई पराजित गरे २०६४ सालमा क्षेत्र बाट एमालेका खनालले कांग्रेसका उनै प्रसाईंलाई, बाट नेम्बाङले कांग्रेसका केशव थापालाई बाट कुलबहादुर गुरुङले एमालेका धर्म उप्रेतीलाई पराजित गरे ०७० सालमा क्षेत्र बाट एमालेका खनालले कांग्रेसका हिमालय कर्माचार्यलाई, बाट एमालेका नेम्बाङले कांग्रेसका भेषराज आचार्यलाई बाट केशव थापाले एमालेका टेकहादुर राईलाई पराजित गरेका थिए। 
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४८ गाउँ विकास समिति नगरपालिकामध्ये एमालेले नगरपालिकासहित ४५ गाविसमा कब्जा जमाएको थियो भर्खरै (गत असार १४) सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये एमालेले मा प्रमुख वटामा उपप्रमुख जितेको कांग्रेसले स्थानीय तहमा प्रमुख एउटामा उपप्रमुखमै चित्त बुझाएको छ। 
जिल्लाका ८१ वडामध्ये ४४ वटामा एमालेको प्यानल, १६ वटामा कांग्रेसको प्यानल, एउटाएउटामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च राष्ट्रिय जनमुक्ति पार्टीका प्यानल विजयी भएका छन् बाँकी १९ वडामध्ये एमालेका , कांग्रेस १४ माओवादीका वडाध्यक्ष विजयी भएका छन्। 
साभार - नागरिक दैनिक 



सेयर गर्नुस्

0 comments: