डिएसपी थापासहित वरिष्ठ हवल्दार भण्डारीमाथि छानविन सुरु

खगेन्द्र घिमिरे -सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाका डिएसपी नवराज थापा वरिष्ठ हवल्दार खगेन्द्र भण्डारी आवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल तानिएका छन
नाकामा व्यापारीसंग अवैध रुपमा डिएसपी थापाको सहयोगमा रकम असुली गर्दै आएको भन्ने समाचार प्रकाशन भएपछि अनुसन्धानका लागि उनीहरुलाई बाहिनी तानिएको डिआइजी जानकीराज भट्टराईले जानकारी दिए पूर्वी सीमा नाका काँकरभिट्टामा तैनाथ सशस्त्रका प्रमुखको सेटिङमा घुमुवा परिचालन गरी काकँरभिट्टा संवाददाता सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई पैसाको प्रलोभन देखाएर खबर ढाकछोप गर्न खोजिएको समाचार प्रशारण भएको थियो
त्यस लगत्तै पूर्व क्षेत्र तानिएका डिएसपी थापा घुमुवाका कमाण्डर वरिष्ठ हवल्दार भण्डारी घटनाका विषयमा छखबर ढाकछोप गर्न खोजिएको समाचार प्रकाशन भएको थियो त्यस लगत्तै पूर्व क्षेत्र तानिएका डिएसपी थापा घुमुवाका कमाण्डर वरिष्ठ हवल्दार भण्डारीसंग सो घटनाका विषयमा छानविनका गर्न सशस्त्र प्रहरी बल औद्योगिक तथा राजश्व सुरक्षा गण सलकपुरका एसपी गुणराज खनालको संयोजकत्वमा छानविन समिति गठन गरिएको उक्त समितिले तयार गरेको प्रतिवेदनका आधारमा थप कार्वाही प्रक्रिया अघि बढाइने डिआइजी भट्टराईले बताए



सेयर गर्नुस्

0 comments: