चुलाचुली मा दिपावली कन्सर्ट सम्पन्न दमक का जोडी सांगीतिक ब्याण्ड को धमाका


जुनुभुर्तेल/चुलाचुली शुभदिपावली को पावन अवसर पार्दै युथ भोलुण्टीयर नेपाल चुलाचुली साखाले चुलाचुली-४को प्रस्तावित  गाउपालिका  भवन निर्माण स्थल  को प्राङ्गण मा हिजो कार्तिक गते बेलुका चुलाचुली रक फेस्टिवल २०७४  कार्यक्रम सम्पन्न  गरेको छ। 
 उक्त कार्यक्रममा दमकका the second generation band   the singnature band को प्रस्तुति रहेको थियो साथ साथै  बिनिशा पौडेल को पनिजोडदार  गायन प्रश्तुती हेर्न आम चुलाचुलि  बासी ले पाए   कार्यक्रममा प्रमुख अथितीका रुपमा चुलाचुली का युवा नेता तथा  ब्यावसायी श्री अनुप अधिकरी चुलाचुली कि नवनिर्वाचित गाउपालिका उपाध्यक्ष  श्रीमती  निर्मला दहाल,इलाका प्रहरी चौकी पेल्टीमारिका इन्चार्ज युवराज राई साथ साथै  चुलाचुली गाउपालिका वाड नम्बर-३ र ४ का नव निर्वाचित वार्ड अध्यक्ष हरु  श्री नरेन्द्र केरुङ  काली प्र भट्टराइ को आतिथ्य मा कार्यक्रम संचालनभएको  थियो।
 युथभोलुण्टीयरनेपाल  ले सन्चलन गरे नि त्यो कार्यक्रम सम्पन्नगर्नका लागि  चुलाचुली माप्रकाससाँवाकोअध्यक्षतामा  बिशेष समिती बनाइएको  थियो  उहाँ का अनुसार सम्पुर्ण टिम ले एकदमै पुर्ण रुपमा सहयोग गर्नु भएको ले कार्यक्रम सफल भएको बताउनु हुन्छ।।कार्यक्रमलाई विभिन्न चुलाचुली का विभिन्न ब्यावसायी तथा बुद्धिजीवी वर्ग ले आर्थिक तथा अन्य भौतिक सहयोग गरेका ले कार्यक्रम सम्पन्न गर्न सहज भएको बताउछन आयोजक।  कार्यक्रम हेर्न का लागि दर्सक दिर्घा बाट कुनै सुल्क नलिएको आयोजक ले जनाएको छ।  कार्यक्रम को मुख्य उद्देस्य  चुलाचुली को सस्कृति र पहिचान बचाउने साथै अन्य क्षेत्र का जनसमुदाय लाइ आफ्नो परिचय बाड्नु रहेको थियो  साथै  कार्यक्रमको  माध्यम बाट आम युवा लाई सकारात्मक बाटो तर्फ लैजादै  चुलाचुलीका युवा बर्गलाई  एकजुट गराउन लागि परेको  युथ भोलुण्टीयर नेपाल को साङगितिक कार्यक्रम चुलाचुली का युवा वर्ग मा लक्षित भएको कार्यक्रमका,संयोजकलेबताउनुभयो कार्यक्रममा बिसेस  अथिती कोआसनबाटबोल्नु हुदै  श्री अनुप अधिकारी ले  चुलाचुली को भबिस्य अब   युवा हरु को हात मा छ चाहे त्यो आर्थिक क्षेत्र होस या राजनीति क्षेत्र  भन्दै आफ्नो मन्तब्य राख्नुभएको थियो कार्यक्रम बेलुका,७ बजे देखि सुरु गरि मध्यरात  12 बजे समापन  गारियो दिपावली को सुभकामना आदानप्रदान  सहितको यो कार्यक्रम मा उपस्थित सम्पुर्ण दर्सक हरु ले आयोजक को मुक्त कण्ठ ले प्रसंसा गरेका थिए  ।।








सेयर गर्नुस्

0 comments: