दमक नजिकै आन्तरिक पर्यटकहरुको भिड, तपाई पनि घुम्न जाने की

विकास निर्माणले पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको , इलाम झापाको सीमावर्ती क्षेत्र चपेटी
झापाको दमकबाट उत्तरतर्फ पर्ने इलामको चुलाचुली९ हाल को चुलाचुली गाउ पालिका -५  मा रहेको चपेटी सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भएपछि झापा मोरङ्गको आकर्षक पर्यटकीय गन्तव्य बनेको दमक चोकबाट करीब १० किलोमिटर दूरीमा पर्ने रवितर्फ जाने बाटो नजिकै रतुवाखोला आसपासको क्षेत्रमा पर्ने ती ठाउँमा रहेको प्राकृतिक सौन्दर्यता, झोलुङ्गे पुल शान्त वातारवरणका कारण त्यहाँ आन्तरिक पर्यटकहरु जान थालेका छन्
बेलडाँगी हुँदै जाने सो क्षेत्रमा जादाँ भुटानी शरणार्थी शिविर नजिकै रहेको किरात महागुरु तथा राष्ट्रबिभूती फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहिम अर्थात मन्दिरहरु त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिचिरहेको ।युवायुवतीका साथै शैक्षिक भ्रमण वनभोजका लागि जाने मानिसहरु बढिरहेको बताए उनले पर्यटकहरुको त्यस ठाउँको आकर्षण बढ्दै गएको
दमकबाट छोटो दूरीमा रहेको त्यहा नजिकैसम्म दमक रवि सडकको आशिंक खण्ड कालोपत्रे समेत भएका कारण सुविधा पुगेको हो
यहाँको प्राकृतिक सौन्दर्य पहिलेदेखि भए पनि सडकको ठाउँठाउँमा आवश्यक खोला खोल्सीमा पुल तथा कल्भर्ट निर्माण गर्दै खाली क्षेत्र संरक्षण गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने यस क्षेत्रकै विकासले फड्को मार्नेछ यस क्षेत्रको केही पूर्वाधार बनाउन सके दमकमा बढ्दो शहरीकरणमा थप टेवा पुग्ने आरामदायी तथा शान्त वातावरण खोज्न अन्यत्र जानु नपर्ने देखिन्छ 



सेयर गर्नुस्

0 comments: