स्थानिय तह निर्वाचन मा पार्टीको आधिकारिक उमेद्वार बिरुद्ध गतिबिधि गरेको आरोप मा नेपाली कांग्रेस ले पार्टीका नेता कार्यकर्ता लाइ कारवाही गर्दै आएको छ। सोहि क्रम मा इलाम को चुलाचुली नेपालि कांग्रेस गाउ कमिटी ले पार्टी का गाउ सभापति सहित २२ जना नेता कार्यकर्ता लाइ तिन वर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ। पार्टी का उप संयोजक कर्ण बहादुर राइ को अध्यक्षता मा बसेको बैठक
ले निर्वाचन मा पार्टीको आधिकारिक उमेद्वार बिरुद्ध का लागि उमेद्वार दिने बागी उमेद्वार लाइ सघाउने र आधिकारिक उमेद्वार बिरुद्ध गतिबिधि गरेको भन्दै कारवाही गरेको हो जसमा पार्टीका गाउ पालिका सभापति गणेस फागो तथा उपसभापति दिल्ली चापागाई सहित क्रियासिल सदस्य छेत्रीय प्रतिनिधि लगायत नेता कार्यकर्ता कारवाही मा परेका हुन। निर्वाचन मा नेपालि कांग्रेस का तर्फ बाट चुलाचुली गाउ पालिका का लागि अध्यक्ष मा राजेन्दर केरुङ्ग ले उमेद्वारी दिएका थिए र उनि ने क पा ए मा ले का उमेद्वार प्रदिप राइ संग पराजित भएका हुन उप संयोजक कर्ण बहादुर राइ का अनुसार कारवाही मा पर्ने हरु मा अध्यक्ष पद का उमेद्वार अनुप अधिकारि वार्ड नम्बर ४ का लागि उमेद्वार सेतुप्रकास राइ सहित जिल्ला सदस्य सुभास आङ्गथुपो सिक्षक संघ का क्षे त्रिय प्रतिनिधि पदम केशर यवा लिम्बु सिक्ष क संघ का सदस्य कमल भण्डारी पार्टी का क्षे त्रिय प्रतिनिधि बिस्व बन्धु राइ पार्टीका पुर्दा गाउ सचिब सुदर्सन पौडेल तथा क्रियासिल सदस्य हरु कुमार राइ धन प्रसाद दुलाल जसमाया तामाङ्ग ख्याम अधिकारि रोसन पौडेल होम अधिकारि घनस्याम अधिकारि टिका अधिकारि अबि अधिकारि बिसाल राइ रहेका छन। यसै गरि केसब मिश्र प्रिथिबी मान श्रेष्ठ लाइ भने स्पस्टीकरण सोधेको छ यसै क्रम मा बैठक ले कर्ण बहादुर राइ को संयोजगत्वमा २३ सदस्य नेपालि कांग्रेस चुलाचुली गाउ पालिका कमिटी गठन गरेको छ। कारवाही मा परेका हरुलाई प्रत्येक वार्ड को निर्वाचन समिक्षा बैठक बाट समेत सिफारिस भएका ले कारवाही गरिएको जनाएको छ।
COPYD - FROM FACEBOOK

0 comments: