निर्वाचनकाे नाममा दुर्इ भागमा टुक्रीयाे इटहरी :नेतादेखी ब्यापारी सम्म असन्तुस्ट

इटहरी
 संविधानसभादेखी बिभिन्न समयमा हुने निर्वाचनहरूमा नटुक्रिएकाे इटहरी अागामी दिनमा हुने संसद र प्रदेश सभाको चुनावमा टुक्रयाउने निर्वाचन क्षेत्र निर्धारण आयोगले

गरेकाे निर्णयसंगै सुनसरीकाे इटहरीमा सर्वत्र बिराेध सुरू भएकाे छ । लामाे समयदेखी राजनैतिक पृष्ठभुमिमा बाधिएका स्थानीय नेताहरू देखी बुद्धीजिवी र ब्यापारीहरू समेत राज्यले गरेकाे निर्णयप्रति असहमती जनाउदै सर्वत्र बिराेध गर्न थालेका छन ।नेपाली कांग्रेस इटहरी उपमहानगर सभापती हेमकर्ण पाैडेलले आयोगले सरकारलाई बुझाएकाे निर्वाचन प्रतिवेदनकाे खुलेरै बिराेध जनाएका छन । उनले अाफ्नाे फेशबुकमा स्थानीय नेता देखी राज्यका शिर्ष नेताहरूलार्इ समेत गाली गर्दै निर्णय तत्काल सच्याउन माग गरेका छन । अहिले सम्मकाे राजनीतिक घटना तथा परिघटनामा कहिल्यै नटुक्रीउकाे इटहरी आगामी दिनमा हुने संसद र प्रदेश सभाको निर्वाचनका लागि दुइ टुक्रामा विभाजन गरिएको छ 


सेयर गर्नुस्

0 comments: