दमक नजिकै पाडाजुंगी रवि पेट्रोल पम्प अगाडि बिभत्स दुर्घटना

इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितका अनुसार मृतकको साथमा चुलाचुली ४ का ३० बर्षिय रणबहादुर लिम्बु बोकेको मतदाता परिचयपत्र भेटिएको छ ।
पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
साँझ ७ बजेको समयमा भएको दूर्घटनापछि ट्रक चालक भागेको स्थानीयहरुले बताएकाछन् । लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेको गाडि समेत खुलमखुल्ला हिडेको र लापरवाहीका कारण दुर्घटना भएको बताईन्छ ।

सेयर गर्नुस्

0 comments: