झलनाथ खनालसँग सँग प्रतिस्पर्धा गर्न विवेकशिलबाट २७ बर्षे युवा

 घले
इलाम एमाले नेता झलनाथ खनालले उम्मेद्धारि दिएको क्षेत्रबाट विवेकशील साझा पार्टिका २७ बर्षिय युवा सचेन घलेले उम्मेद्धारि दिएका छन

विवेकशील साझा पार्टिले इलाम क्षेत्र नं मा २७ वर्षिया सचेन घलेलाई उम्मेदवार बनाएको हो घलेको प्रतिस्पर्धा यसपटक झलनाथ खनाल सँग हुनेछ
खनाल यसअघि पनि क्षेत्र नं बाट विजयी भैसकेका छन् एमालेले पूर्वप्रधानमन्त्री खनाललाई क्षेत्र नं बाट उम्मेदवार सिफारिस गरिसकेको सूर्योदय नगरपालिका वासिन्दा घलेले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्
उनी दुई वर्ष अघि विवेकशील नेपाली पार्टीमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेको हुन् परिवारको जेठो छोरो घले घरपरिवारको मात्र जिम्मेवारी नभई देशको जिम्मेवारी पनि लिनका निमित्त उम्मेदवारी दिएको बताए
उमेरले सानै भएपनि समसामयिक राजनितीक मुद्दामा गम्भीर वहस गर्न सक्ने क्षमता भएका घले स्पष्ट बोली निडर स्वाभावका छन्। झलनाथ खनालले क्षेत्र नं जित्दै आएको क्षेत्र भए पनि सोचे अनुरुप विकास परिवर्तन नहुदाँ आफ्नो दल आफूलाई जनताले भोट दिने विश्वासमा छन्
डा गोविन्द केसीको भ्रष्टाचार विरोधी अभियानमा साथ दिँदै आएका २७ वर्षीय घले १५औँ हप्तासम्म सञ्चालित त्रिभुवन विश्वाविद्यालय सरसफाइ कार्यक्रमका मुख्य अभियन्ता मध्येका एक हुन्। घले भन्छन् , ‘विकास समृद्धिको एजेण्डा बोकेर चुनावमा उठेको हुँ।आफुमा नेतृत्व गर्ने आँट भएको बताउदै आफ्नो उम्मेदवारीबारे भन्छन् , ‘विकास ढोका खोल्न उठेको हुँ



सेयर गर्नुस्

0 comments: