झलनाथ खनालले नयाँ प्रतिस्पर्धी पाउँदा सुवास नेम्वाङलाई पुरानै


एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभाको चुनावमा नयाँ प्रतिष्पर्धी पाएका छन् वाम गठवन्धनको तर्फबाट इलाम क्षेत्र नम्बर मा उम्मेद्वार बनेका खनाललाई चुनौती दिन कांग्रेसले पूर्व क्षेत्रीय सभापति भुपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको  

पाँचौ पटक केन्द्रीय संसदमा प्रतिनिधि बन्न प्रत्यक्ष चुनावी मैदानमा रहेका एमाले नेता खनाललाई नयाँ अनुहार कट्टेलले चुनौती दिने भएका हुन् पूर्वसभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भने पुरानै अनुहार भिड्ने भएका छन्  
पहिलो संविधानसभाको निर्वाचनमा नेम्वाङसँग चुनाव लडेका कांग्रेस नेता केशव थापालाई कांग्रेसले इलामको क्षेत्रनम्बर दुईबाट उम्मेदवार बनाएको थापा पहिलो संविधानसभाको चुनावमा नेम्वाङसँग पराजित भएका थिए उनी संविधानसभाको अर्को निर्वाचनमा भने निर्वाचन क्षेत्र परिवर्तन गरेर निर्वाचित भएका थिए झापामा लोकतान्त्रीक गठवन्धनमा रहेका कांग्रेस राप्रकाबीचको तालमेल भाडिएपछि मेचीको चारै जिल्लामा राप्रपाले वामगठवन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताइएको  
यस्तै वाम गठबन्धनले क्षेत्र नम्बर को प्रदेशसभा मा  एमालेकी खिनु लङवा लिम्बूलाई उम्मेद्वार बनाएको उनी प्रत्यक्षतर्फ टिकट पाउने इलामकी एक्ली महिला उम्मेदवार हुन् क्षेत्र नम्बर को एमालेका काजीमान कागतेको उम्मेदवारी टुंग्याएको हो प्रदेशसभाको  अन्तर्गत को मा एमालेका जिल्ला अध्यक्ष रामबहादुर राना क्षेत्र नम्बर को बाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज धिरेन शर्मालाई उम्मेदवार बनाएको   वाम गठवन्धनको तर्फबाट उम्मेदवार बनेकाहरुको परिचयात्मक कार्यक्रम सदरमुकाममा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभाका प्रत्यक्ष तर्फको उम्मेदवारहरुले समाजवादको आधार खडा गर्नका लागि वामपन्थीहरुकाबीचमा तालमेल भएकाले गठवन्धप्रति फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्
कांग्रेसले समाजवादलाई नै अधिनायकत्वको रुपमा व्याख्या गरिरहेको भन्दै त्यस्तो भ्रममा नपर्न एमाले जिल्ला अध्यक्ष राम रानाले आग्रह गरे माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका धिरेन शर्माले सामाजिक न्याय सहितको समाजवादी व्यवस्था स्थापना गरेर संविधानको कार्यान्वयन गर्न गठवन्धन बनेको प्रष्ट्याए  
यता कांग्रेसले पनि जिल्लाबाट निर्वाचन लड्ने प्रदेशसभाका उम्मेद्वार छनोट गरेको कांग्रेसको केन्द्रीय समितिले को बाट देवेन्द्र राईलाई उम्मेदवार बनाउने निर्णय गरेको संघीय समाजवादी फोरमका अध्यक्ष रहेका राईले दल बदलेर कांग्रेसबाट टिकट पाएका हुन्  
यसअघि राई कांग्रेस परित्याग गरेर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा गएका थिए कांग्रेसले निर्वाचन क्षेत्र नम्बर को बाट दुर्गा बराललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश नम्बर को बाट डम्बर खड्कालाई को बाट खगेन्द्र देवानलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस जिल्ला कार्य समिति इलामले जनाएको  



सेयर गर्नुस्

0 comments: