बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments: