प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक

-निर्वाचन आयोगले मंसिरमा तोकिएको प्रदेश प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरेको दुईवटैसभाको निर्वाचन सँग सँगै तर दुई चरणमा मसिंर १० २१ गरिने यसअघि नै घोषणा भइसकेको  

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक देखि गतेसम्म दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको  
आयोगले हिमाली उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समय कम रहेकाले निर्वाचनको तयारीलाई तिब्र गतिमा बढाइएको बताए  
राजनीतिक दलहरु प्रदेश नम्बर को स्थानीय तह निर्वाचनमा केन्द्रीत भइरहेका बेला आयोगले प्रदेश प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमको तालिका ल्याएको हो आयोगले गत शुक्रबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो तर, सरकारले कार्यतालिकाप्रति आपत्ति जनाएपछि आयोगले त्यसदिन निर्वाचन कार्यक्रम सार्वजनिक गरेन प्रधानमन्त्री सहित मन्त्रीहरुले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तापछि मात्रै समानुपातिक तर्फको बन्द सूची पेस गर्नुपर्ने गरी कार्यक्रम ल्याउन आयोगलाई आग्रह गरेको थियो
तर, आयोगले ल्याएको निर्वाचन कार्यक्रममा त्यस अनुसारको छैन राजनीतक दलहरुले सुरुमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने भने त्यसपछि मात्रै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुनेछ प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पहिलो चरणका लागि कात्तिक दोस्रो चरणका लागि कात्तिक १६ गते तोकिएको  
कानूनी, प्राविधिक व्यवस्थापकीय कुनैपनि  दृष्टिकोणले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताभन्दा पहिले समानुपातिक तर्फको पहिले गर्न मिलेनप्रमुख आयुक्त यादवले भनेसबै पक्ष बिचार गरी निर्णय गरिएको उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन कार्यक्रम चलिरहेको आगामी निर्वाचनको दिनपनि नजिकिदै गएकाले एकदमै चापमा आयोगले गर्नु परिरहेको बताए  

आयोगले भदौ २५ गतेदेखिबाटै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सुरु भइसकेको जनाएको समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुका लागि भदौ २५ देखि २७ गतेसमम निवेदन पेस गर्नुपर्ने अनिवार्य गरिएको उक्त अवधिमा निवेदन नदिएका दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले जनाएको  
राजनीतिक दलहरुले प्रतिनिधिसभा प्रदेशसभाका लागि अलग अलग समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्ने हुन्छ बन्दसूचीमा नाम परेकाले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिन नपाउने कानूनी प्रावधान उम्मेदवारको बन्दसूचीको अन्तिम प्रकाशन मसिंर गते गरिने आयोगको कार्यसूचीमा  
प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक गते उम्मेदारको मनोनयन दर्ता, सोही दिन साँझ दर्ता सूची प्रकाशन, गते उम्मेदवारको बिरोधमा उजुरी दिने, गते मनोनयन पत्र उजुरी उपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारीको नामावली प्रकाशन, गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका पहिलो चरणको चुनावी कार्यक्रम तिहार छठ पर्वको समयमा परेको यसवर्ष कात्तिक गते लक्ष्मीपूजा गते छठ पर्व  
त्यस्तै, मसिंर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १८ गते उजुरी उपर जाँचबुझ नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन निर्वाचन चिन्द प्रदान गर्ने कार्यतालिका  
आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले आगामी निर्वाचनलाई लक्षित गरी आयोग सम्पूर्ण जनशक्ति समाग्री व्यवस्थापन देखि अन्य व्यवस्थापिक प्राविधिक तयारी तथा  नीति/निर्देशिका निर्माणमा सम्पूर्ण रुपमा व्यस्त रहेको बताए निर्वाचन कार्यतालिका आएसँगै निर्वाचन तयारीको चाप थप बढ्ने ,’ उनले भने  




सेयर गर्नुस्

0 comments: