गजल
 |
| गजलकार राजु कार्की |
जस्तोसुकै सहेर पीर तिम्रो लागिहुनेछ यो ज्यान हाजिर तिम्रो लागि
हेर्छ मात्रै टुलुटुलु सम्हालेर राख्नुछाड्दैछु नबोल्ने तस्बिर तिम्रो लागि
माथिबाटै जोडी पठाएको भगवान्ले सम्झ अब मै हुँ आखिर तिम्रो लागि
बैशाख सँग नगर भो केही गुनासो छिट्टै फेरि आउँछ मंसिर तिम्रो लागि
मनदेखि माया गरे पर्दैन भो पुजा गर्न राजु भगवान राजु मन्दिर तिम्रो लागि
राजु कार्की भोजपुर
सेयर गर्नुस्
0 comments: