चुलाचुली/ बालबालिकालाई ह्दय देखिनै हसाउँने उदेश्य रहेकाे जर्मनी नाटक क्लाउन हुइथअाउट बाेडरसले नेपाल शिल्पी थिएटर संग सहकार्य गर्दै पूर्वीका जिल्लामामा रहेका विभिन्न विद्यालयहरूमा नाटक क्लाउन हुइथअाउट बाेडरसकाे मञ्चन इलाम चुलाचुलीमा पुगेर सकिएकाे छ ।
सन् १९९३ मा स्पेन बाट सुरूवात भएकाे यश प्राेजेक्टले हाल सम्म १४ देशमा रहेका थिएटरहरू संग सहकार्य स्थापित गर्दै अाएकाे छन । विद्यार्थीकाे मनाेविज्ञानलाई केन्द्रमा राखेर नाटकले जादु, संगीत,शारीरिक कलाकाे भाषाबाट मनाेरञन दिने गरेकाे छ । रंगकर्मी तथा निर्देश घिमिरे युवराजले भने, " बालबालिकाहरूकाे लागि विशुद्ध नाटक रहेकाे यश नाटकले मान्छेलाई मुर्ख, जाेकर बनाएर भएनी हाँसेर बाँच्न िसकाउने सन्देश दिने बताए"
फाल्गुन २१ गते माेरङ झाेराहट थिएटर संग सहकार्य गरेका यश नाटक टाेलिले माेरङका दर्जन विद्यालयमा नाटक मञ्चन गरे लगतै २४ गते इलाम चुलाचुली रंगमञ्चकाे सहकार्यमा चुलाचुली-७स्थित बालज्याेति मा.वि. र चुलाचुली अंग्रेजी बाेर्डिङ स्कुल का विद्यार्थीलाई नाटक देखाएकाे थियाे, भने साे दिन झापा दमक-२ काे हिमालय उच्च मा.वि. मा पुगेर पुर्वका लागि अभियान सम्पन भएकाे थियो ।
४५ मिनेट लामाे समय रहेकाे नाटकमा जर्मनी रंगकर्मि शिव ग्रिन, अनिता बेचाेलनी, अनिता थिफसे र नेपाल शिल्पि थिएटर निर्देश तथा रंगकर्मि घिमिरे युवराजले अभिनय गरेका छन ।
अभियानकै रूपमा नाटक मञ्चन गरिरहेका नाट्य संस्था क्लाउनस अाेहने ग्रेन्जेन ले नाटक क्लाउन हुइथअाउट बाेडरसलाई नेपालकै काभ्रे जिल्लाका विद्यालयमा समेत थप मञचन गरि जर्मन फर्किने अायाेजकले जानकारी गराएका छन ।