माघ ३, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् । निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेकसँग विवाह भएको हो । उनी शीतल निवासमा करिव २० मिनेट बसेका थिए ।
फोटो साभार - कान्तिपुर अनलाइन
फोटो साभार - कान्तिपुर अनलाइन
