चुलाचुली / - "कुलत बाट टाढा बसौ स्वास्थ्य को लागि फुटबल खेलौ" भन्ने नारा का साथ इलाम को चुलाचुली - ८ अवस्थित श्री भानु माध्यमिक बिध्यालय बुकुवा को खेल मैदान मा आज मिति माघ ९ बाट चुलाचुली गोल्ड कप २०७३ सुरु भएको छ।
८ वटा फुटबल टिम हरु को सहभागिता भएको यो प्रतियोगिता मा आयोजक रातो र आयोजक निलो टिम का अलवा गुहेस्वरी युवा परिवार , गोर्खा स्पोर्टिङ क्लब,योसिक मङलबारे मोरङ ,ससस्त्र पुलिस बल ,फिक्कल युवा क्लब र फेन्स क्लब भुटान को सहभागिता रहने छ ।
चुलाचुली खेलकुद समिती को आयोजना मा सन्चालित यो फुटबल प्रतियोगिता माघ ९ गते देखि १६ गते सम्म सन्चालन हुने जानकारी खेलकुद समिती का अध्य क्ष श्री राजन केरुङ ले जानकारी दिनु भएको छ। यो प्रतियोगिता को मुख्य प्रायोजक चुलाचुली गा बी स रहेको छ भने सह प्रायोजक बुकुवा सामुदायिक बन , हिमचुली युवा समूह र बिनिता सप्लायर्स दमक -१० रहेका छन त्यसै गरि मिडिया सहयोगी मा डिकेस लामा रहनु भएको छ ।।
आज भएको उदघाटन कार्यक्रम मा गा बि स सचिब गोबिन्द सुबेदी जिल्ला खेलकुद संघ का सदस्य सुबास आङ्ग्थुपो साहित्यकार बिवस बलिभद्र कोइराला लगायत का महानुभाब हरु को उपस्थिति थियो भने उदघाटन खेल मा डम्बर तुम्रुक को नेतृत्व रहेको आयोजक रातो ले गुहेस्वारी युवा परिवार लाइ १ गोल ले पराजित गरेको छ कार्यक्रम अवधि भरि रेफ्री को काम श्री लिला बास्कोटा ले गर्नु भएको थियो भोलि को खेल ससस्त्र प्रहरी बल र फिक्कल युवा क्लब को रहने छ। सम्पुर्ण खेल प्रेमी महानुभाब हरु लाइ खेल मैदान मा आइ प्रतियोगिता को सोभा बढाई दिनु हुन साथ साथै खेल अवलोकन गरेर खेलाडी हरु को मनोबल समेत बढाई दिनुहुन को लागि आयोजक ले हार्दिक अनुरोध गरेको छ।
![]() |
| आयोजक रातो र गुहेस्वारी को खेल |