चुलाचुली/ पुस २६ गते, झापाको दमकमा युथ नेटवर्कले डा. गाेविन्द केसी पक्राउकाे विरोधमा समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन्।
तिमी एक्लाे छैनाै, तिम्रो साथमा हामी छाै । नारा सहित अाज दमकमा र्याली हवाई पुलबाट दमक इलाका प्रहरी कार्यालय हुँदै गणतन्त्रचाेकमा अन्त्य भएको थियाे ।युथ नेटवर्क काे अगुवाइले गरेका कार्यक्रममानागरिक अभियान्ता प्रा.डा. गोविन्द केसि पक्राउको बिरोधमा आज मिति प्रदर्शन तथा दवावका लागी देशका विभिन्न क्षेत्र तथा तहमा जिम्मेवारी सम्हालिरहनु भएका राजनैतिक,सामाजिक तथा बौद्धिक व्यक्तित्वहरुलाइ फोनगरी प्रा.डा. गोविन्द केसि पक्राउको विषयमा सार्वजनिक धारणा समेत गरेका थियोे ।र्यालिमा युवा, बुद्धिजीवी, पत्रकार, समाजसेवीहरूकाे उपस्थितिले राज्यले गाेविन्द सुवेदीलाई शिक्रिले बाधेकाे, मुखमा कालाे पट्टीले न्यायकाे पक्षमा बाेलन नपाउने, छातिमा पम्पलेट टासेका , टाउकोमा कात्रो बाधेर देशकाे न्याय मरिसकेकाे सिम्वलिक प्रदर्शन गरेका थियाे ।
कार्यक्रमकाे संयाेजन युथ नेटवर्कले गरेकाे उक्त कार्यक्रममा तीन दर्जन संस्था र बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

0 comments: