![]() |
| ऋतु पाण्डे" प्रियसी" |
तिमी बुझ्दैनौ बाध्यता दुःख लागेर अाउछ//
कुनै दिन प्यारमा जातभात हेरिदैन भन्नेकाे //
सिन्दुर भर्ने भएन क्षमता दु:ख लागेर अाउछ//
यी अाँखाले हर पल खाेजिरहन्छ जसलाई
उस्कै छैन कतै अत्तापता दु;ख लागेर अाउछ//
अौँसीमा सुन्दुर भन्नले पुर्णि मा जुनकीरीकाे
फिका देखेछ सुन्दरता दु;ख लागेर अाउँछ//
फलेको हाँगा नुगेकाे हुनुपर्छ जान्ने बुझ्नेले
प्रदर्शन गर्छ बढि मुर्खता दु:ख लागेर आउछ//
ऋतु पाण्डे" प्रियसी"
कैलाली हाल किर्तिपुर

0 comments: