बिद्यार्थी तथा सिक्षक सम्मानित

सम्मान ग्रहण गर्दै छात्र हाङ्गसुरुम्बा 
बाल दिवसको अवसरमा चुलाचुली गाउँपालिकामा रहेका दर्जन विद्यालयहरूले विभिन्न कार्यक्रम सम्पन गरेका छन्

चुलाचुली गाउँपालिका - स्थित बालज्योति बाल साथी-साथी क्लवले गरिव तथा विपन्न बालबालिकालाई पोषाक वितरण साथै चुलाचुली गाउँपालिका बर्ष उत्कृष्ट एसइइ छात्र/छात्रा शिक्षकलाई सम्मान कार्यक्रम सम्पन गरेका छन बालज्योति सामुदायिक विदयालयका छात्र सुमन हाङसुरूम्बा, किराँतेश्वर सामुदायिक विदयालयका छात्रा भुमिका गिरीलाई बर्ष एसइइ उत्कृष्ट समान गरेका छन्
शिक्षकतर्फ बालमैत्रीक शिक्षकमा बर्ष उत्कृष्टमा किराँश्वर सामुदायिक विद्यालयका प्रधानाध्यापक कमलप्रसाद अधिकारी बालज्योति सामुदायिक विद्यालयबाट हेमराज पौड्याल, बाल क्लवलाई आर्थिक सहयोग गर्ने रोवड राई, लोकेन्द्र फागो, रघुनाथ सापकोटालाई सम्मान गरेको थियो उक्त कार्यक्रममा गाउँपालिका प्रमुख प्रदिपचन्द्र राईको प्रमुख अतिथि रहेका कार्यक्रममा गाउँपालिका अधिकृत छविलाल खतिवडा, वडा सचिव गोविन्द सुवेदी बुद्धिजीवी लगायतका उपस्थिति रहेको कार्यक्रम बाल क्लवका अध्यक्ष जेम्स लिम्बूको संयोजतत्वमा थियो
कार्यक्रममा पेल्टीमारी प्रवासी मञ्चले वार्षिक छात्राबृत्ती श्री बाल ज्योती सामुदायिक विद्यालयबाट वर्षको प्रवेशिका एसइइ उत्कृष्ट छात्र सुमन हाङ्गसुरुम्बालाई नगद १० हजार रूपैयाँ, सरिता राई प्रतिष्ठान अक्षयकोषबाट बालज्योति सामुदायिक विद्यालयका उतकृष्ट एसइइ छात्रा विध्या खतिवडालाई नगद हजार प्रदान गरेको थियो

 त्यसै गरि चुलाचुली गाउँपालिका- स्थित जनता सामुदायिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको शिक्षक सुमन लावतीले जानकारी दिए
साभार - नयाबुलन्द डट कम 

सेयर गर्नुस्

0 comments: