इलाम जिल्ला को दक्षीणी गा बि स चुलाचुली गाबिसमा माघको ३ र ४ गते फोटो सहित को मतदाता परिचय पत्र को लागि नामावली संकलन कार्य थालिएको छ । फोटो सहितको मतदाता नामवली सक्लन तथा आध्यवधिक गर्ने कार्य ले बिगत मा छुटेका मतदाता हरु तथा मतदाता परिचय पत्र बिग्रेका हरु प्रतक्ष रुप मा लाभावान्वित हुने
देखिएको छ। मतदाता परिचय पत्र बनाउन बाकी रहनु भएको र सच्याउनु पर्ने महानुभाब हरु लाइ परिचय पत्रको लागी १० बजे देखि ४ बजे सम्म गाबिसको कार्यालय चुलाचुली ३ बारागोठे मा उपस्थित भइ परिचय पत्र बनाउने को लागि गा बि स कार्यालय चुलाचुली ले सम्पुर्ण गाउ बासि हरु मा अपिल छ। परिचय पत्र बनाउने आउँदा बिवाह भएका हरु को हक मा बिवाह दर्ता प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र को सक्कल प्रति साथ मा ल्याउन को लागि अनि ,बसाइँसराइ भइ चुलाचुली को मतदाता हुनु भएको हरु को हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र र नगरिकताको प्रमाणपत्र सक्कल प्रति लिएर आउन पनि अनुरोध गएको छ। साथै नामसरि गर्नु पर्नेले हरु को हक मा पुरानो मतदाता परिचयपत्र र नगरिकता प्रमाण पत्र को सक्कल प्रति ल्याउन को लागि अनुरोध छ त्यसै गरि नया मतदाता परिचय पत्र बनाउने मतदाता महानुभाब हरु को लागि नागरिकताको प्रमाणपत्र आवस्यक पर्ने जनाइएको छ साथै पहिला नै मतदाता परिचय पत्र बनाइ सक्नु भएका हरु ले गा बि स मा आएर लिस्ट हेरी गलत भएको भए सच्याउन पनि सक्नु हुने जानकारी गा बि स कार्यालय स्रोत ले जनाएको छ। .
बिना बस्नेत को सहयोग मा