चुलाचुली गोल्ड कप आयोजक निलो को पोल्टामा

इलाम को चुलाचुली मा जारी चुलाचुली गोल्ड कप को उपाधि आयोजक  निलो को पोल्टामा परेको छ । योसेक मङलबारे  मोरङ लाई  १  का बिरुद्ध २ गोल ल गर्दै आयोजक निलो ले बिजयी हात परेको हो ।
फिफा रेफ्री लोकराज ढुङाना को मुख्य सन्चालन मा
 रहेको खेल मा आयोजक को तर्फ बाट कुसल राई म्यान अफ द म्याच भए भने प्ले अफ द टुनामेन्ट विशाल तामाङ घोसित भए । सास्कृतिक झाँकी तथा नृत्य सहित समापन गरिएको खेल मा बिजेता तथा पराजित टिम लाई क्रमस ५० हजार नगद ३० हजार नगद साथै मेडल ट्रफी प्रमाण पत्र कार्यक्रम का प्रमुख अतिथी इलाम छेत्र नम्बर २ का सभासद श्री नगेन्द्र कुमाल ले हस्तान्तरण गरे । कार्यक्रम मा सन्चार कर्मी डिकेस लामा लाई सहित विभिन्न महानुभाब हरु लाई सम्मान गरियो ।।


डिकेस लामा को सहयोग मा


सेयर गर्नुस्